मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन निर्मल निवास पुगेका शुभेच्छुक गेटबाटै फर्किएका छन्। जन्मोत्सवका अवसरमा पूर्वराजालाई भेटेर शुभकामना दिने अपेक्षासहित बिहानदेखि निर्मल निवास पुगेका शुभेच्छुकलाई आज कुनै...