हेर्नुहोस् साताका ७ तस्बिर
सारांश
- आइतबारदेखि शनिबारसम्म देशभर भएका विभिन्न घटनाक्रममध्येका केही मुख्य मुख्यलाई साताका ७ तस्बिरमा समेटिएको छ ।
- शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली भएको छ ।
- शुक्रबार आत्मदाहका कारण मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
काठमाडौँ । अघिल्लो साता आइतबारदेखि शनिबारसम्मको अवधिमा देशभर विभिन्न घटनाक्रम भए । तीमध्येका केही मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ ।

शनिबार - कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली ।

शुक्रबार - आत्मदाहका कारण मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन ।

बिहीबार- कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव ।

बुधबार - सर्भिस लेन कि पार्किङ स्पट, राजधानीको चक्रपथस्थित सर्भिस लेनमा गरिएको पार्किङ ।


मंगलबार - सिंहदरबार परिसरमै रहेको अव्यस्थित पार्किङ, यसबारे सार्वजनिक भएपछि लगत्तै ट्राफिक प्रहरीले एक्सन लियो ।
सोमबार- क्यानको आयोजनामा हुने एनपीएल अक्सनका क्रममा।

आइतबार - विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
-
ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
-
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण