बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)

बुधबार, ३१ असार २०८३, १३ : १६
बुधबार, ३१ असार २०८३

सारांश

  • सरकारले करारका कर्मचारी हटाएर आउट सोर्सिङमार्फत भर्ना गर्ने तयारी गरेपछि सिंहदरबार अगाडि धर्ना दिइएको छ।
  • १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले लामो समयदेखि कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै निर्णय फिर्ताको माग गरेका छन्।
  • आन्दोलनरत कर्मचारीहरूले सेवा सुनिश्चितता र आउट सोर्सिङ प्रणाली रोक्न सरकारसँग आग्रह गरेका छन्।

काठमाडौँ । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउट सोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।

karar-karmachari (1)

सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउट सोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

karar-karmachari (2)karar-karmachari (3)karar-karmachari (4)karar-karmachari (5)karar-karmachari (6)karar-karmachari (7)karar-karmachari (8)karar-karmachari (9)karar-karmachari (10)karar-karmachari (11)karar-karmachari (12)karar-karmachari (13)karar-karmachari (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप