सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

महानगरका सबै वडाहरूले करार कर्मचारी राख्न पाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना सबै वडाहरूलाई कार्यालय सहयोगी सेवा करारमा राख्न बाटो खुला गरेको छ ।  महानगरले वडाको आकार अनुसार मासिक १ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्दै आवश्यक कर्मचारी करारमा...