१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति
बिहीबार, ३२ असार २०८३, १७ : ०९
सारांश
- सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो।
काठमाडौँ । सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण