बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

बिहीबार, ३२ असार २०८३, १७ : ०९
बिहीबार, ३२ असार २०८३

सारांश

  • सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो।

काठमाडौँ । सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप