कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
शुक्रबार, ०१ साउन २०८३, ०९ : ३८
सारांश
- कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज (साउन १) सार्वजनिक बिदा दिइएको छ ।
- प्रदेश सचिव लक्ष्मी कुमार विकका अनुसार, यो बिदा मन्त्रिपरिषद्को निर्णय बमोजिम दिइएको हो ।
सुर्खेत । कर्णाली प्रदेशमा आज (साउन १) सार्वजनिक बिदा दिइएको छ ।
साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ ।
प्रदेश सचिव लक्ष्मी कुमार विकका अनुसार, गएको चैत्र २४ गते मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम आज सार्वजनिक बिदा दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण