बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस

बिहीबार, ०७ साउन २०८३, १६ : ४८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाल प्रहरीको प्राविधिक समूह सञ्चारतर्फका एसपी ई. दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
  • गृह मन्त्रालयमा बसेको बढुवा समितिले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
  • इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेलसहित प्राविधिकतर्फका ९ जना अधिकृतलाई बढुवा सिफारिस गरिएको छ ।

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहको सञ्चारतर्फका एसपी ई.दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । 

इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक तर्फका अरू ९ जना अधिकृतहरूलाई पनि बढुवा सिफारिस गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप