शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती

शनिबार, ०९ साउन २०८३, १२ : ३०
शनिबार, ०९ साउन २०८३

सारांश

  • काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रका सडक वर्षौंदेखि जीर्ण बनेका छन्।
  • ललितपुरको बागमती करिडोरअन्तर्गत धोबीघाट र सानेपाको कालोपुल क्षेत्रमा वर्षायाममा पानी जम्ने तथा ढल र हिलोका कारण आवतजावतमा ठूलो कठिनाइ हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
  • उपत्यकाको मुख्य सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने यी करिडोरको दुरवस्थाले गर्दा सर्वसाधारण, स्थानीय बासिन्दा र सवारी चालकले दिनहुँ सास्ती खेप्न बाध्य भएका छन्।

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रका सडक वर्षौंदेखि जीर्ण बनेका छन्। 

ललितपुरको बागमती करिडोरअन्तर्गत धोबीघाट र सानेपाको कालोपुल क्षेत्रमा वर्षायाममा पानी जम्ने तथा ढल र हिलोका कारण आवतजावतमा ठूलो कठिनाइ हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।

bagmati corridor (1)

सडकको यो दुरवस्था लामो समयदेखि उस्तै रहेको स्थानीय बताउँछन्। ‘१० वर्ष भयो, मैले देखेको यो बाटो यस्तै छ,’ एक स्थानीयले आफ्नो आक्रोश पोखे।

bagmati corridor (2)

केही खण्डमा अझैसम्म कालोपत्रे गरिएको छैन। त्यसमाथि भारी सवारीसाधनको निरन्तर आवागमनले सडक थप बिग्रिएको छ। ‘खोला बढ्यो भने पानी घरभित्रै पस्छ,’ स्थानीयको गुनासो छ।

bagmati corridor (3)

उपत्यकाको मुख्य सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने यी करिडोरको दुरवस्थाले गर्दा सर्वसाधारण, स्थानीय बासिन्दा र सवारी चालकले दिनहुँ सास्ती खेप्न बाध्य भएका छन्।

bagmati corridor (4)bagmati corridor (5)bagmati corridor (6)bagmati corridor (7)bagmati corridor (8)bagmati corridor (9)bagmati corridor (10)bagmati corridor (11)bagmati corridor (12)bagmati corridor (13)bagmati corridor (14)bagmati corridor (15)bagmati corridor (16)bagmati corridor (17)bagmati corridor (18)bagmati corridor (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप