शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साउदीको अमेजनमा काम गर्ने विदेशी श्रमिकमाथि श्रम शोषण

काठमाडौँ। साउदी अरेबियामा रहेको अमेजन गोदामहरूमा विदेशी श्रमिकमाथि श्रम शोषण गरेकोप्रति एमनेस्टी इन्टरनेशलले आपत्ति जनाएको छ । साउदीको अमेजन गोदामहरूमा काम गर्ने विदेशी श्रमिकलाई नियुक्त गर्ने एजेन्ट र श्रम आपूर्ति...