बुटवलमा एभरेष्ट बैंक भित्रैबाट सेवाग्राहीको रकम लुटियो
आइतबार, १७ भदौ २०७५, १३ : २८
बुटवल– आइतबार बिहान बुटबलस्थित एभरेष्ट बैंक भित्रैबाट रकम लुटिएको छ ।
विपी चेकमा रहेको बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको बिहान १० बजेट र ५ मिनेट जाँदा २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो ।
ज्ञवालीको नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस रहेको छ ।
तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ ।
लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण