१३ वर्षीय नातिनी बलात्कार गरेकाे अाराेपमा ८० वर्षीय हजुरबुबा पक्राउ
मङ्गलबार, १९ भदौ २०७५, १२ : २४
बुटवल–बाँकेको कोहलपुरमा आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।
उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण