यी युवतीले लिइन् १९ करोडको सेल्फी, इन्टरनेटमा भिडियो भाइरल
संसारभरीको सबै कठिन काम एकतर्फ र उत्कृष्ट सेल्फी लिने काम एकतर्फ । उत्कृष्ट क्लिकका लागि मानिसहरु रेलवे स्टेशनमा सुत्नेदेखि अग्लो भवनको झ्यालमा झुण्डिनेसमेत गर्दछन् । यो क्षमता हरेकसँग हुँदैन । ज्यान नै जाओस्, कसैलाई हानी नै होस् तर हरेक मौकामा एउटा सेल्फी खिच्ने गरिन्छ ।
उत्कृष्ट सेल्फीको चक्करमा मानिसहरुले के मात्र गर्दैनन् । कहिले गलामा सर्प हाल्छन् त कहिले डरलाग्दो जनावरलाई अँगालो हाल्छन्, नतिजा.... दुर्घटना ।
तर केही मानिसहरु सेल्फीको चक्करमा लाखौं करोडौंको हानी गराउँछन् । यी युवती पनि ती सेल्फी फिक्समध्ये एक हुन् जो एक क्लिकका लागि करिब १९ करोडको नोक्सानी गराएकी छिन् । उनी उत्कृष्ट सेल्फी लिने चक्करमा थिइन् ।
यी युवतीले लस एन्जलसको ग्यालरीमा २ लाख डलरको क्षती गराएकी छिन् ।
उत्कृष्ट सेल्फी लिने चक्करमा साइमन बिर्चका तीनवटा मूर्ती पूर्ण रुपमा क्षती भएको छन् । The 14th Factory gallery को भएको उक्त दुर्घटना सिसिटीभीले कैद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण