लागुऔषध कारोबारमा फसे ‘बाहुबली–टु’ का यी नायक
शनिबार, ०७ साउन २०७४, १० : ४७
‘बाहुबली–टु’ मा कुमार वर्माको भूमिका निर्वाह गर्ने साउथ इन्डियन नायक पी सुब्बराजू ड्रग र्याकेटमा फसेको खबर सार्वजनिक भएको छ । केही दिन अघिमात्र पी सब्बूराजविरुद्ध नोटिस जारी गरिएको थियो । उनी ड्रग र्याकेटको मामलामा विशेष जाँच टीम एसआईटीसामू पेश भएको बताइएको छ । लागुऔषध कारोबारमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण र नन्दूजस्ता नायक, सिनेमेटोग्राफर श्यामका नायडू र कला निर्देशक चिन्ना पनि ती फिल्मी हस्तीमा समावेश छन् जोसँग सोधपुछ गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण