सेफकी छोरी साराले यसकारण मिडिया देखेर अनुहार लुकाइन्...
आइतबार, ०८ साउन २०७४, १६ : ४५
सेफ अली खानकी छोरी सारा अली खान अब फिल्ममा भित्रिनका लागि पूर्ण रुपमा तयार छिन् । साराको पहिलो फिल्म ‘केदारनाथ’ को सुटिङ अगस्ट २५ तारिखदेखि सुरु हुनेछ । उनी फिल्ममा सुशान्त सिंह राजपूतसँग डेब्यू गर्नेछिन् । फिल्मको धेरैजसो सुटिङ केदारनाथमा नै हुने भएकाले सारा नर्भस नहोस् भन्नका लागि उनकी आमा अमृता सिंह पनि उनीसँगै हुने बताइएको छ ।
केदारनाथमा आफ्नो लुकका लागि गम्भीर छिन् साराः
आफ्नो नयाँ फिल्ममा आफ्नो लुकका लागि सारा निकै गम्भीर छिन् त्यसकारण उनले मिडियालाई देखेर आफ्नो अनुहार लुकाएकी छिन् । केदारनाथको सुटिङ ४०–४५ दिनसम्म केदारनाथमा नै चल्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण