कपिलको साथ छोडेर सुनिलले मिलाए कृष्णासँग हात, यो कार्यक्रममा सँगै देखिने
बिहीबार, ०१ असार २०७४, ०९ : ४६
कपिल शर्मासँग झगडापछि सुनिल ग्रोवरको करियर सोनी टेलिभिजन र लाइभ कार्यक्रमले थामिरहेको छ । एक स्रोतका अनुसार सुनिल चाँडै नै आफ्नो कार्यक्रम ल्याउँदैछन् जसमा उनीसँग कपिलका प्रतिद्वन्द्वी भनिने कृष्णा अभिषेक पनि हुनेछन् ।
उक्त कार्यक्रममा कृष्णासँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्रा पनि साथ हुने अनुमान गरिएको छ ।
इंडियन एक्सप्रेसले जानकारी दिए अनुसार सोनी चाँडै नै आफ्नो एक नयाँ कार्यक्रम भित्र्याउने तयारीमा छ जसमा कृष्णा पनि सँगै रहनेछन् ।
केही दिन अघि कपिलले आफ्ना प्रशंसकसँग आफू सुनिलसँग नरिसाएको र उनले चाहेको बेला कार्यक्रममा फिर्ता हुनका लागि सधैं ढोका खुल्ला रहेको बताएका थिए तर सुनिल भने कुरा मिलाउने मूडमा नै छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण