शाहरुखले ऐश्वर्यालाई सार्वजनिक कार्यक्रममा नै ‘भुतिनी’ भनेपछि...
बुधबार, ०५ मङ्सिर २०७५, १२ : ३५
एजेन्सी । बलिउडका ‘रोमान्स किङ्ग’ शाहरुख खान फिल्ममा जति ‘रोमान्टिक’ देखिन्छन् सार्वजनिक कार्यक्रमको माहोल पनि उत्तिकै रमाइलो बनाउँछन् ।
आइतबार राति गोरेगाउँस्थित नेशनल स्पोट्स अफ इण्डियामा ‘लक्स गोल्डेन रोज अवाड २०१८’ को आयोजना गरिएको थियो। उक्त कार्यक्रममा शाहरुख पनि सहभागी भएका थिए ।
जहाँ विश्व सुन्दरी तथा उनकी को–एक्ट्रेस ऐश्वर्या राय पनि उपस्थित थिइन् । शाहरुखले ऐश्वर्यालाई अवार्डका लागि सम्बोधन गर्ने क्रममा उनले आफूले कहिल्यै यस्तो सुन्दरीसँग रोमान्स गर्न नपाएको भन्दै गुनासो व्यक्त गरे । उनले ‘जोस’ मा आफन्तसँग, ‘देवदास’ वियोगान्त भएको र ‘मोहबत्ते’ मा भुतिनीसँग फिल्म खेलेको भन्दै ऐश्वर्याको मजाक उडाए ।
जब उनले विश्व सुन्दरी ऐश्वर्यालाई ‘भुतिनी’ भनेर सम्बोधन गरेपछि कार्यक्रममा उपस्थित सबै हाँसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण