बुद्ध लामाको ‘सानी नरिसाउन’ बोलको गीतको चर्चाबारे यसो भन्छ भारतीय मिडिया
मङ्गलबार, ११ मङ्सिर २०७५, ०९ : २३
पहिलो नेपाली आइडल बुद्ध लामाको नयाँ गीत सानी नरिसाउन बोलको गीतबारे एक भारतीय मिडियाले चर्चा गरेको छ ।
टिकटकमा यो गीतको अत्यधिक चर्चा भएको भन्दै एक भारतीय मिडियाले यो गीतले संसारभरी धमाका पिटिरहेको बताएको छ ।
भारतीय मिडिया आजतकले लेखेको छ, ‘आजकाल एक डान्स भिडियो संसारभरीका मानिसहरुले निकै रुचाइरहेका छन् ।’ यद्यपी, गीतको बोल सानी नरिसाउन हुनुपर्नेमा ‘सनी नारी सौना’ लेखिएको छ ।
टिकटक एक चिनियाँ सञ्जाल हो । मात्र दुई वर्षमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीन बाहिरका रहेका छन् ।
उक्त गीतमा नाचिरहेका विभिन्न भिडियो संकलन गरेर पोष्टसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण