‘बाहुबली’ बन्ने तयारीमा शाहरुख खान, यस्तो छ योजना
मङ्गलबार, १० साउन २०७४, १० : ५३
बाहुबली र बाहुबली–टु को सफलतापश्चात् बलिउडलाई पनि लाग्न थालेको छ कि यस्तो विषयमा अन्य फिल्म बन्नुपर्छ । यस्तोमा अब एक फिल्मको तयारी सुरु भएको छ र योसँग जोडिएका छन् शाहरुख खान ।
बलिउडमा भइरहेको चर्चा अनुसार शाहरुख खान चाँडै नै आदित्य चोपडाको अर्को फिल्मको सुटिङ सुरु गर्दैछन् । यसको पहिलो शेड्युल डिसेम्बरमा राखिएको छ । फिल्म बाहुबलीसँग प्रभावित भएको बताइएको छ र उक्त फिल्म युद्धसँग सम्बन्धित भएको बताइएको छ ।
अहिले जब ह्यारी मेट सेजलमा व्यस्त छन् शाहरुखः
शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ‘जब ह्यारी मेट सेजल’ को ट्रेलर केही दिन अघि रिलिज भएको छ । रब ने बना दी जोडी र जब तक हे जान फिल्मपछि अनुष्का एक पटक पुनः शाहरुखसँग देखिँदैछिन् । रोमान्टिक फिल्मको एक भिन्न फ्लेभर पेश गर्ने निर्देशक इम्तियाज अली ‘जब ह्यारी मेट सेजल’ को निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण