कपिल शर्माले घटाए पारिश्रमिक, सुनिल ग्रोवर लिन्छन् दोब्बर
मङ्गलबार, १० साउन २०७४, १३ : ०३
कपिल शर्माको लगातार घटिरहेको टिआरपीले उनको पारिश्रमिकमा आक्रमण गरिरहेको छ भने अर्कातर्फ सुनिल ग्रोवरको कमाई लगातार बढिरहेको छ । खबरका अनुसार सुनिलले आफ्नो पारिश्रमिकमा दोब्बर वृद्धि गरेका छन् ।
सुनिल ग्रोवरले लगातार कार्यक्रमको अफर पाइरहेका छन् । यतिबेला सुनिल गेस्ट अपियरेन्स र स्टेज शोमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । सुनिल पहिले कपिलको कार्यक्रममा एक कार्यक्रमका लागि ७ देखि ८ लाख भारु लिन्थे भने अब उनले स्पेशल अपियरेन्सका लागि १३ देखि १४ लाख भारु लिइरहेका छन् ।
सुनिल ग्रोवर र अली असगर कार्यक्रमबाट बाहिरिएपछि कपिलको कार्यक्रमको टीआरपी लगातार घटिरहेको छ । केही मिडियाले कपिलको कार्यक्रम बन्द हुने संघारको पुगेको पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण