वर्षकै उत्कृष्ट विवाहका ४५ तस्बिरले बताउँछ कि राम्रा फोटोग्राफरलाई पैसा तिर्दा के हुन्छ
आजकाल वेडिङ फोटोग्राफी राम्रो व्यवसायको रुपमा विकसित हुन थालेको छ । व्यक्तिको जीवनको महत्वपूर्ण घडीलाई अब विभिन्न थिम, स्टाइल र सिर्जनशील तरिकाले क्यामरामा कैद गर्न थालिएका छन् ।
फोटोग्राफी एउटा यस्तो कला हो जहाँ तपाईंको क्षमतालाई तपाईंका साथीभाइ, प्रतिस्पर्धीलगायत सबैले याद गर्छन् । मानिसहरुबीच सुन्दर तस्बिर खिच्नका लागि प्रतिस्पर्धा नै हुन्छ । फियरलेस अवार्ड एउटा यस्तो प्रतिस्पर्धा हो जहाँ प्रत्येक दुई महिनामा विवाहका उत्कृष्ट तस्बिर छानिन्छ । सयवटा इन्ट्रिमा दुईवटालाई मात्र यो प्रतिस्पर्धामा स्थान दिइन्छ । बोर्डपाण्डाले यस वर्षका उत्कृष्ट तस्बिर संकलित गरेको छ । जसमा विवाहका ड्रामा, भावना र शुद्ध मनोरञ्जनलाई दर्साउँछ ।
१. वाह कस्तो क्रिएटिभिटी
२. सही दृष्टिकोण
३. संसारको सबैभन्दा रमाइलो कुकुर
४. आफ्नो मुटुको टुक्रालाई अर्को व्यक्तिलाई सुम्पिँदा
५. ‘हामी हाम्रो विवाहमा कति राम्रो थियौं है ?’
६. आहा
७. यो कुकुरले के गर्दैछ ?
८. म स्पाइडर स्क्वारल हुँ
९. बयान गर्ने शब्द नै छैनन्
१०. हा हा, पाइन्टको हालत
११. ती बालक कति क्युट देखिएको, कार्टुनबाट सिधै बाहिर निस्किएको जस्तो
१२. सुन्दर तस्बिर
१३. ग्रेट सट
१४. सानो अनुहार कति धेरै हर्ष
१५. यो तस्बिरले धेरै कुरा दर्साउँछ
१६. मैले भनेपछि जसरी पनि हुनैपर्छ
१७. फूलका सबै गुच्छा अन्त्यमा गाइको पेटमा जानुपर्छ
१८. महिला र पुरुष भिन्न भिन्न कोठामा
१९. तिमीलाई मेरो आशिर्वाद छ
२०. यसलाई भनिन्छ प्रतिभा
२१. पिङ खेलिरहेका जोडी
२२. आशा गरौं यो तुवाँलो हो प्रदुषण होइन
२३. के यो जुत्तामा मयुरको प्वाँख बनाइएको हो ?
२४. आहा
२५. ती महिलाको हात कहाँबाट गइरहेको छ भनेर बुझ्न यो फोटो एकपटक हेरेर पुग्दैन ।
२६. यो फोटोमा देखाइएका विवरण निकै शानदार छन् ।
२७. मैले ठूलै काँडालाई विवाह गरेँ
२८. अथाह माया दर्साउने आँसु
२९. यो कस्तो राम्रो
३०. यहाँ कार्पेट र जुत्ता किन विशेष छन् ?
३१. कति क्यूट
३२. कुकुर परिवारको अंश हो
३३. यो लाइट इफेक्टको सुन्दर नमुना हो ।
३४. यो फोटो हेरेपछि यी महिलाले आफूले गरेको मेकअपमा सायद पछुताउनेछिन्
३५. कुनै फिल्मको दृश्यजस्तै
३६. सुन्दर
३७. हजुरआमाको हात
३८. रोमान्टिक उपन्यासको कभर झैं
३९. यो फोटोले एउटी आमाले आफ्नो सन्तानलाई दिने माया, समय, ऊर्जा र त्याग दर्साउँछ
४०. अद्भूत
४१. आहा कति रमाइलो
४२. सिरिङ्ग
४३. पहिलो प्राथमिकता सन्तान
४४. थम्स अप
४५. के यो एयरब्याग हो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण