रणबीर कपुर एक सन्तानकी आमा यी पाकिस्तानी नायिकासँगको सम्बन्धमा !
रणबीर कपुरको कट्रिनासँग ब्रेकअप भएदेखि नै उनको जीवनबारे केही न केही चर्चा हुने गरेको छ विशेषगरी उनको प्रेम सम्बन्ध बारे ।
उनीबारे नयाँ चर्चा यो चलेको छ कि उनी आजकाल पाकिस्तानी नायिका माहिरा खानसँग डेटिङ गरिरहेका छन् । यसबारे उनका एक साथीले नै जानकारी दिएको बताइएको छ । स्रोतका अनुसार बलिउड सर्कलमा रणबीरका एक साथीले रणबीरले पाकिस्तानी नायिका माहिरा खानलाई निकै मन पराउने बताएका छन् ।
उनका साथीका अनुसार रणबीर माहिराको निकै तारिफ गर्दछन् र उनीसँग खिचिएका फोटो आफ्नो साथीहरुलाई देखाउने गर्दछन् । उनीहरुको सम्बन्ध साथीभन्दा माथि पुगिसकेको पनि उनले बताएका छन् ।
माहिराले एक अन्तर्वार्तामा रणबीर योंग जेनेरेशनका सबैभन्दा प्रतिभाशाली नायक बताएकी थिइन् । यस्तै, रणबीर पनि माहिराको निकै तारिफ गर्ने गर्दछन् । रणबीरलाई एकपटक सबैभन्दा राम्री नायिका को लाग्छ भन्ने प्रश्न सोध्दा उनले तत्काल माहिरा खानको नाम लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण