हिन्दी गीतमा नेपाली मोडल श्रृष्टि
शुक्रबार, ०४ माघ २०७५, १३ : ०६
काठमाडौं – नेपाली मोडल सृष्टि खड्काको अभिनय रहेको हिन्दी गीत ‘कुच तो हे’को भिडियो सार्वजनिक भएको छ । भिडियो मोडलिङमा सृष्टिलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै भिडीयोहरु अभिनय गरेकी छन् ।
‘कुच तो हे’ गीतमा गायिका ज्योतिका तन्गरी र यसर देसैको स्वर रहेको छ । ज्योतिकाले बलिउड फिल्ममा धेरै गति गायकी छन् । अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द यो गीत जी म्युजिक कम्पनिले बाहिर ल्याएको हो ।
गीतको भिडियो भने स्वप्निल जैसवालले निर्देशन गरेका हुन् । पबन गौतमको छायाँकन रहेको भिडियोमा कृष्ण रसलको कोरियोग्राफी र हैदिक सिंह रानाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण