डा. गोविन्द केसीको पक्षमा मगर अनसन बस्दै
शुक्रबार, ११ माघ २०७५, १२ : ३३
काठमाडौँ– अनसनरत प्रा.डा. गोविन्द केसीको पक्षमा कैलालीका एक युवाले अनसन बस्ने तयारी गरेका छन् ।
कैलालीका विद्यार्थी खेम बहादुर मगर केसीको पक्षमा अनसन बस्नका लागि गत १० दिन पहिला काठमाडौँ आएको बताउँछन् ।
उनले आज दिउँसो ३ बजे सिंहदरबार अगाडिको सडकमा अनसन बस्ने तयारी रातोपाटीलाई जानकारी दिए । मगरले १६ दिनअघिबाट अनसन बस्दै आइरहेका प्रा.डा केसीको मागको समर्थन गर्दै ६ बुँदे माग अघि सारेका छन् ।
डा. केसीको माग जायज भएको र सरकारले उनको माग अक्षरस पालना गर्नुपर्ने मगरको माग छ । २३ वर्षिय मगरले ‘म अर्काे डा. केसी’ नाम दिएर अनसन बस्न लागेको जनाएका छन् ।
यस्ता छन् मगरका माग–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण