सुनको भाउमा नयाँ रेकर्ड, तोलामा ६२ हजार ५०० पुग्यो
सोमबार, २१ माघ २०७५, १२ : ०९
काठमाडौं– सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ ।
आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २०० बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।
यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण