आखिर कसरी भयो सोनू निगमको यस्तो हाल ? आइसियूमै भर्ना हुनुपर्यो
शुक्रबार, २५ माघ २०७५, ०९ : ०५
बलिउड गायक सोनू निगमलाई छालाको एलर्जीपछि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना गर्नुपर्यो । दुई दिनको अस्पताल बसाईपछि उनलाई बुधबार डिस्चार्ज गरिएको छ ।
सोनू निगमलाई बाहिरको खाना खाँदा छालाको एलर्जी भएको बताइएको छ । उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् ।
इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘मलगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’
सोनूको अहिले स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण