जनयुद्ध दिवसमा विप्लवको विज्ञप्ति– भविष्य उज्ज्वल छ
बुधबार, ०१ फागुन २०७५, ११ : २८
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा क्रान्ति अवस्यम्भावी रहेको बताएका छन् ।
२४ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विप्लवले जनता, सहिद परिवार, वेपत्ता परिवार, घाइतेहरुको स्मरण गर्दै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने जनाएका छन् ।
‘तसर्थ महान सहिद, वेपत्ता, योद्धा परिवार, जनमुक्ति सेना,जनता, सच्चा लोकतन्त्रवादी, गणतनत्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गलाई कहिल्यै नटुटनेगरी हातेमालो गर्दै बैज्ञानिक समाजवाद र साम्यावदतर्फ अघि बढौ भन्ने अपिल गर्न जनययुद्ध दिवसका अवसरमा गर्दर्छौ’ विप्लवले जारी गरेको शुभकामना विज्ञप्तिमा उल्लेख छ ।
उनले नेपाली क्रान्तिकारीहरुको भविष्य उज्ज्वल रहेको भन्दै क्रान्ति निश्चित भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण