‘सन्नी लियोनी’ इन्जिनियरिङको परीक्षामा टपर !
बिहारमा जुनियर इन्जिनियरिङ परीक्षामा ‘सन्नी लियोनी’ ले शीर्ष स्थान हासिल गरेकी छिन् । तर यी अभिनेत्री सन्नी लियोनी भने होइनन् ।
टाइम्स अफ इन्डियाका अनुसार कसैले ठट्टा गर्दै यो नामबाट आवेदन दिएका थिए । आधिकारिक वेबसाइटमा जारी गरिएको ड्राफ्ट मेरिट लिस्टमा सन्नी लियोनीको नाम पहिलो स्थानमा छ । यस्तै तेस्रो स्थानमा पर्ने व्यक्तिको नाम वेबसाइटमा bvxzbnnb छ ।
बिहारको पब्लिक हेल्थ इन्जिनियरिङ डिपार्टमेन्टका अनुसार यो सूची सिस्टम जेनेरेटेड हो र अन्तिम सूचीमा यो सुधारिनेछ । विभागले अनुसार अनलाइन आवेदन सुविधाको दुरुपयोग गर्ने व्यक्रिमाथि कडा कारवाही हुने बताएको छ ।
सोसल मिडियामा यो खबर भाइरल भएपछि सन्नी लियोनीले पनि ट्वीट गरेर यसमा चासो देखाएकी छिन् । उनले ट्वीट गरिन्, ‘हाहा, दोस्री सन्नीले यति राम्रो अंक प्राप्त गरेकोमा म निकै खुसी छु ।’
HAHA, Im so glad the OTHER me has scored so well !!!!! lol... https://t.co/dV1RTQTN5J
— Sunny Leone (@SunnyLeone) February 20, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण