सोनू निगम नर्भिकबाट डिस्चार्ज भएपछि मुम्बई पुगेः एयरपोर्टमा ह्विलचेयरमा देखिए
शुक्रबार, १० फागुन २०७५, १३ : १३
बलिउडका चर्चित गायक सोनू निगम बुधबार नेपालबाट मुम्बई पुगेका छन् । सोनूलाई आफ्नी श्रीमतीसँग मुम्बई एयरपोर्टमा ह्विलचेयरमा देखिएको थियो ।
सोनूलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गीतको छायांकनका लागि नेपाल आएका उनलाई अचानक ढाडमा पीडा महसुस भएपछि नर्भिक भर्ना गरिएको थियो ।
स्मरण रहोस्, यो महिनाको सुरुवातमा पनि सोनूलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो किनभने उनलाई एलर्जी भएको थियो । जसका कारण सोनूको अनुहार सुन्निएको थियो र उनलाई सास लिन समस्या भइरहेको थियो ।
आखिर कसरी भयो सोनू निगमको यस्तो हाल ? आइसियूमै भर्ना हुनुपर्यो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण