उत्कृष्ट नायकको अवार्ड लिएपछि स्टेजमा लडे यी नायक (भिडियो)
मङ्गलबार, १४ फागुन २०७५, ११ : ५३
फिल्म ‘बोहेमियन –यापसोडी’ का लागि सर्वश्रेष्ठ अभिनेताको ओस्कर जितेपछि अभिनेता रामी मालेक एकेडेमी अवार्डको मञ्चबाट दर्शकदीर्घामा खसेका छन् ।
इडब्ल्यू डट कमको रिपोर्ट अनुसार लडेपछि डाक्टरले उनको उपचार गरेका छन् । ३७ वर्षे अभिनेता आइतबारको समारोह समाप्त भएपछि दर्शनदीर्घातर्फको मञ्चमा लडेका हुन् ।
उनी लडेपछि उपचारका लागि प्यारामेडिक्सलाई बोलाइयो । यद्यपी, उनलाई कुनै गम्भीर चोट भने लागेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण