अधिकारीको शव पोस्टमार्टमपछि सिधै टुँडिखेलमा
बिहीबार, १६ फागुन २०७५, १३ : ०२
काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोष्टमाटमपछि टुँडिखेलमा लगिने भएको छ ।
ताप्लेजुङबाट त्रिभुवन विमानस्थल हुँदै टिचिङ लगेर पोस्टमाटमपछि अधिकारीको शव श्रद्धान्जलीका लागि टुडिखेलमा राखिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका टुडिखेलमै पार्टीको झण्डा ओढाउने र श्रद्धाञ्जलिका लागि राखिने छ ।
अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत बिहीबार अरान्ह काठमाडौ ल्याएको हो ।
शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।
अधिकारीको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण