सौतेनी आमाले ‘हुन्छ’ भनेपछि सारासँग डेटमा जान चाहन्छन् कार्तिक आर्यन
आइतबार, १९ फागुन २०७५, ०९ : १७
भारतीय च्याट शो कफी विद करणमा सारा अली खानले कार्तिक आर्यनसँग डेटमा जाने इच्छा देखाएकी थिइन् । यसमा साराकी सौतेनी आमा करिना कपुरले पनि सकारात्मक प्रतिक्रिया दिएकी थिइन् । अब यी दुईको बयानपछि कार्तिकको प्रतिक्रिया पनि आएको छ । कार्तिकले भनेका छन्, ‘उनी पनि सारासँग डेटमा जान चाहन्छन् ।’
वास्तवमा करणको शोमा जब करिना पुगेकी थिइन् तब उनीसँग साराको इच्छाबारे सोधिएको थियो । यसमा करिनाले भनेकी थिइन्, ‘मलाई लाग्छ कि दुईको जोडी राम्रो जम्नेछ । दुबैले सँगै फिल्म खेल्नेबारे पनि योजना बनाइरहेका छन् । दुबै साथमा निकै राम्रा देखिन्छन् ।’
त्यसपछि कार्तिकलाई जब सोधियो तब उनले यो उनले यसलाई प्रशंसाको रुपमा लिएको बताएका छन् । उनले भनेका थिए, ‘जब मलाई निकै मनपर्ने नायिकाले यस्तो भनेपछि म निकै मख्ख परेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण