इमरान हाशमीले किन भने, ‘मुर्खले भरिएको छ बलिउड’
सोमबार, २० फागुन २०७५, १० : १६
बलिउडमा कुनैबेला सिरियल किसरको ट्याग लागेका नायक इमरान हाशमी शंघाई, घनचक्कर, एक थी डायनजस्ता फिल्ममा आफ्नो इमेज परिवर्तन गरिसकेका छन् । उनलाई लाग्छ कि यो क्षेत्रमा मूर्खताको दममा लामो समयसम्म टिक्न सकिन्छ ।
इमरानका अनुसार मुर्खले भरिएको बलिउडमा केही सिमित निर्माता छन् जो अलग गर्न डराउँदैनन्, यस्तोमा नायकहरु समझदार बन्न मुश्किल हुनेगर्छ ।
उनका अनुसार अहिलेपनि निकै कम मानिसहरु लिकबाट हटेर केही नयाँ गर्ने कोसिस गरिरहेका छन् । ‘बलिउडमा समझदार अभिनेता हुनु निकै मुश्किल छ । यहाँ मूर्खताको दममा लामो समयसम्म टिक्न सकिन्छ, ’ उनले भने ।
उनी थप्छन्, ‘दर्शक समझदार छन् तर यस्ता निर्माता निर्देशक धेरै छैनन् जो जोखिम मोल्न चाहन्छन् वा यो बुझ्न चाहन्छन् । तर कम्तीमा युवा पिढी नयाँ विषयसहित आइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण