पूरै शरीरमा आगो लगाएर बलिउड अभिनेता अक्षय ‘र्याम्प वाक’मा
बुधबार, २२ फागुन २०७५, ११ : ५९
मुम्बई – बलिउड अभिनेता अक्षय कुमारले शरीरमा पूरै आगो लगाएर र्याम्प वाक गरेका छन् । उनले अमेजोन प्राइम भिडियोको एक कार्यक्रममा शरीरमा पूरै आगो बालेर लगाएका हुन् ।
बलिउडका खेलाडी मानिएका अक्षय रातो कार्पेटमा हिनिरहँदा उनको शरीरभरि आगो बलिरहेको थियो । उनी शरीरमा बलिरहेको आगोको बेवास्ता गर्दै निर्धक्क आफ्नो प्रस्तुति दिइरहेको भारतीय सञ्चारमाध्यमा उल्लेख गरिएको छ ।

उनको शरीरमा आगो बलिरहेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

छिट्टै रियालिटि शो ‘खतरो कि खिलाडी’मा प्रमुख अतिथि बनेर उपस्थिति जनाउन लागेको अक्षयले प्रतिस्पर्धीहरुलाई कस्तो चुनौती देलान् ? यो सबैको चासोको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण