जन्मदिन विशेषः कंगनाका नदेखिएका बालापनका तस्बिरहरु
मुम्बई – बलिउड अभिनेत्री कंगना रनौत आज ३२ वर्ष पुगेकी छिन् । उनी सन् १९८७ मार्च २३ मा भारतको हिमाञ्चल प्रदेशमा जन्मिएकी थिइन् ।
सानैदेखि जिद्धि स्वभावकी कंगनाले जीवनमा थुप्रै संघर्ष गरेकी छिन् । लामो समयको संघर्षपछि बलिउड उद्योगमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । कंगनाका मातापिता उनलाई डाक्टर बनाउन चाहान्थे तर कंगनाले १२ कक्षाको परीक्षा उत्तीर्ण गर्न सकिनन् । त्यसपछि उनी घर छोडेर दिल्ली गइन् ।
त्यहाँबाट नै कंगनाको जीनवका संघर्षका दिनहरु सुरु भएका थिए । दिल्ली पुगेपछि कंगनाले एउटा मोडलिङ कम्पनीसँग सम्पर्क गरिन् । उनले ‘ग्याङस्टार’ बाट बलिउडमा पाइला राखेकी थिइन् त्यसपछि उनले थुप्रैवटा फिल्ममा सफलता प्राप्त गरिन् ।
उनले जीवनमा थुप्रै अवार्डहरु पनि प्राप्त गरेकी छिन् ।
उनको जन्मदिनको अवसरमा उनकी बहिनीले उनका बालापनका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण