‘काफलको दाना’मा पल र आँचलको प्रेम
सोमबार, ११ चैत २०७५, ०९ : ४३
काठमाडौं – चर्चित गायक हिमाल सागरको नयाँ गीत ‘काफलको दाना’ भिडियो सहित सार्वजनिक भएको छ । गीतको भिडियोमा भिडियोमा कलाकार पल शाह र आँचल शर्मा देखिएका छन् ।
गीतमा सागरलाई गायनमा गायिका बिन्दु पौडेलले साथ दिएकी छिन् । दीपक शर्माको शब्द, संगीत रहेको गीत वैँशालु उमेरका हरेक प्रेमील जोडीलाई लक्षित गरेर तयार गरिएको छ ।
गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा पल र आँचलको अहिलेसम्मकै सशक्त अभिनय छ । गीतमा पल र आचलले काफलको दाना गलबन्दीमा ल्याएर प्रेमका कुरा गर्दै जन्मदिन मनाउने कुरा गर्दैछन् ।
नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन, नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण