चुम्बन लगत्तै कैद भएका मानिसहरुको अनुहारको भाव (फोटोफिचर)
एकपटक सोच्नुहोस् । तपाईं एउटा सुन्दर स्थानमा आउनुभएको छ – गीत सुन्न, नाच्न र रिल्याक्स गर्न । एकाएक एकजना अपरिचितले युवतीले तपाईंलाई ‘चुम्बन गरुँ’ भनेर सोध्छिन् भने तपाईंलाई कस्तो महसुस होला । तपाईं अग्रसर हुनुहुन्छ कि पछि हट्नुहुन्छ । न्यूयोर्ककी फोटोग्राफर जोहान्ना सिरिङले डेनमार्कमा आयोजित रोस्किल्डे फेस्टिबलमा यो अवस्थालाई वास्तविकतामा परिणत गरेकी छिन् । उनको मुख्य उद्देश्य भनेको प्रत्येक तस्बिरमा मानिसको अनुहारको भाव कैद गर्नु हो ।
ब्राइट साइडले जोहान्नाले मानिसहरुको चुम्बन लगत्तै तस्बिर खिचेकी छिन् । एउटा चुम्बनले कस्तो परिवर्तन ल्याउँछ भने यहाँ देखाउन खोजिएको छ ।
१. यो भन्दा फराकिलो मुस्कान अरु कुनै हुनसक्ला ?
२. एक चुम्बनले आत्मविश्वासीलाई लजालु बनाइदियो
३. यो परिवर्तन हेर्नुहोस् त, कति अपत्यारिलो छ ।
४. भर्खरै जे भयो तिमीले यसका लागि मलाई फोन गर्नुपर्छ
५. यस्तो लाग्छ कि चुम्बन निकै राम्रो थियो
६. यसलाई आफ्नो जीवनमा पनि अपनाउनुहोस् र हेर्नुहोस् यसले कस्तो परिवर्तन गर्छ
७. सबैलाई मायाको खाँचो हुन्छ
८. मानिसहरुको भित्री रुप कहिलेकाँही लुकेको हुन्छ
९. सोचिएको थिएन कि उनको मुस्कान यति मिठो हुनेछ
१०. तिमीले भर्खरै मलाई चुम्बन गर्यौ
११. भावना क्यामरामा कैद हुँदा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण