दीपिका–सलमानलाई किन जुरेन फिल्म ? सँगै काम गर्न चाहान्छन् सलमान
मुम्बई – बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म कुनै पनि फिल्ममा सँगै देखिएका छैनन् । सुपरस्टार खानसँग काम गर्ने इच्छा हरेकको हुन्छ । तर, सलमानले भर्खरै आफूलाई दीपिकासँग काम चाहेको बताएका छन् ।
उनले पहिलोपटक आफूलाई दीपिका पादुकोणसँग काम गर्न मन लागको बताएका हुन् । यो जोडीलाई हेर्ने धेरैको चाहाना छ । दीपिका र सलमानले एउटै फिल्ममा काम गर्दा कस्तो होला भन्ने पनि धेरैको जिज्ञासा छ । तर, किन यी दुईले सँगै काम गर्ने अवसर भने पाएका छैनन् ।
यसैबीच, सलमानले भने, ‘मलाई पनि अचम्म लाग्छ किन हामी सँगै काम गरिरहेका छैनौ ? अहिलेसम्म हामीलाई कास्ट गर्नको लागि कोहि अगाडि सरेका छैनन् । दीपिका ठूलो स्टार हुन् । सायद, उनी उनको लागि योग्य प्रोजेक्ट पाएपछि मसँग काम गर्नेछिन् । यद्यपि हालको लागि हाम्रो जोडी मिल्ने कुनै प्रोजेक्ट छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण