भीषण हावाहुरीको कहर, स्तब्ध बनाउने १२ तस्बिर
सोमबार, १८ चैत २०७५, १३ : ३४
१
वीरगन्ज–सरकारले बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको पुष्टि गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार हावाहुरीबाट २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको हो ।
हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ ।
अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।
फेटा गाउँपालिकास्थित पुरेनिया पुगेर रातोपाटीका वीरगन्ज प्रतिनिधि अमित अग्रवालले खिचेका तस्बिर हेर्नुहोस्ः
याे पनि.....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
-
विश्वकपमा इरानमाथि अमेरिकाको कडा नीति : खेल सकिएको केही घण्टामै देश छाड्नुपर्ने
-
सांसद निश्कल राईको संकल्प
-
मासु खान चोरिएका सयौँ बिरालोको उद्धार
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण