विद्यार्थीले हाजिरको सूचीमा पोर्न स्टार मिया खलिफाको नाम थपे, शिक्षकको प्रतिक्रिया यस्तो (भिडियो)
बिहीबार, १९ साउन २०७४, १५ : १४
मिया खलिफाबारे हामीमध्ये धेरैलाई थाहा छ । उनी इन्टरनेटकी सेन्सेसन हुन् र आफ्ना निकै हट फोटो भिडियोमार्फत धेरैजसो चर्चामा आइरहन्छिन् ।
यद्यपी, यस्ता व्यक्ति पनि छन् जसलाई मिया खलिफाबारे अत्तोपत्तो छैन । त्यो सूचीमा एक शिक्षक परेका छन् जसलाई विद्यार्थीले हाँसोको पात्र बनाए । यस्तो लाग्छ, उनले मियाको नामसमेत सुनेका छैनन् ।
हामीमध्ये धेरैलाई विद्यालय वा कलेजमा रमाइलो गर्न मनपर्छ । शिक्षकसँग हामीमध्ये धेरैले रमाइलो पनि गरेका छौं । तर यी शिक्षकलाई मिया खलिफाको नाममा हाँसोको पात्र बनाइयो । विद्यार्थीले हाजिरको सूचीमा मिया खलिफाको नाम जोडिदिए ।
जब शिक्षकले हाजिर गर्दा मियाको नाम बोलाए तब कक्षाकोठामा हाँसो घन्कियो । हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण