एलजीको अपग्रेड टु डबल डोर रेफ्रिजेरेटर बजारमा
मङ्गलबार, २६ चैत २०७५, १२ : ४३
काठमाडौं– एल.जी.ले नयाँ वर्ष लक्षित गरि डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।
यस टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ ।
यस नयाँ वर्षको उपलक्ष्यमा साईड वाई साईड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्स्चर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ ।
एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण