कपिल शर्माको शो’ ‘टप–५’ मा
शुक्रबार, २९ चैत २०७५, ०८ : ०३
मुम्बई – बलिउड हाँस्य अभिनेता कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ ‘टप–५’ मा पर्न सफल भएको छ । यस साता बीएआरसी इन्डिया(BARC India)ले जारी गरेको टिआरपीको सूचीमा उनको शो पाँचौँ स्थानमा पर्न सफल भएको हो ।
केहि समय अगाडि कपिल शर्माको शोको टिआरपी घटेको समाचार आएको थियो ।
सानो पर्दाका शोहरुमा हरेक हप्ता केहि न केहि परिवर्तन आइरहन्छ । टिआरपीको सन्दर्भमा हरेक हप्ता सीरियलमा घटबढ भइरहेको हुन्छ । केहि शो राम्रो हुँदाहुँदै पनि टिआरपीमा भने घटिरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण