बिहारका २ हजार किसानलाई सहयोग गरेका अमिताभले तिरे सबैभन्दा धेरै कर
सोमबार, ०२ वैशाख २०७६, ११ : ५१
मुम्बई – बलिउड महानायक अमिताभ बच्चन आर्थिक वर्ष २०१८÷१९ को सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेका छन् ।
अमिताभ बच्चनका प्रवक्ताका अनुसार उनले यो वर्ष सबै बलिउड कलाकारलाई पछाडि पार्दै सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका हुन् । साथै, उनी सबैभन्दा धेरै ब्राण्डको विज्ञापन गर्ने अभिनेता पनि हुन् ।
बिहारका किसानलाई आर्थिक मद्दत
अमिताभले बिहारका २,०८४ जना किसानलाई आर्थिक मद्दत गरेका थिए । उनले पुलवामा भएको आतंककारी हमालामा शहीद भएकाका परिवारलाई जनही १० लाख आर्थिक सहायता गरेका थिए ।
अमिताभ अभिनित फिल्म भर्खरै रिलीज भएको ‘बदला’ ले पनि राम्रै कमाई गरेको थियो । साथै, छिट्टै अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिदैँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण