समिरले किन भने पुजना र सन्सरीलाई ‘घुम्न जाउँ पोखरा’ ?
बिहीबार, ०५ वैशाख २०७६, १८ : ३७
काठमाडौं – गायक भरत परियार र पूर्णकला बिसीको नयाँ लोक तथा दोहोरी गीत ‘घुम्न जाउँ पोखरा’ सार्वजनिक भएको छ ।
आकर्षक भिडियोसहित सार्वजनिक गीतलाई जनता म्यूजिकले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको हो ।
भरत परियारकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा भने समिर खान, पुजना घिमिरे र सन्सरी परियारको अभिनय रहेको छ ।
थुप्रै कोरस समेत प्रयोग गरिएर निर्माण गीतमा मोडल समिरले पुजना र सन्सरीसँग रोमान्स गरेका छन् ।
गीतमा यात्रा एउटा ड्राइभरले युवतीलाई घुम्न जान गरेको आग्रह पनि छ ।
दीपक गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन रहेको भिडियो निसान एसकेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण