‘एभेन्जर्सः एण्ड गेम’ ले रिलिज अघि नै मच्चायो हंगामा, वेबसाइट क्र्याश
हलिउडको सुपरहिट फ्रेन्चाइजी एभेन्जर्सको अर्को सिरिज ‘एभेन्जर्सः एण्ड गेम’ २६ अप्रिलमा प्रदर्शित हुने तयारीमा छ ।
नेपालमा यसको प्रि–बुकिङ खोलिएको छैन । एभेन्जर्सका पारखी टिकटको बुकिङ गर्न कुरेर बसिरहेका छन् । तर भारतमा भने आइतबार राती १२ बजेदेखि बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरेको केही समयभित्रै सबै टिकट ‘सोल्ड आउट’ भयो ।
टिकट लाइभ गरेको केही समयपछि नै अत्यधिक मागका कारण टिकट बुक गर्ने साइट बुक माय शो र पेटिम क्र्याश भएको भारतीय मिडियाले बताएका छन् । फिल्म रिलिज हुनु ६ दिनअघि नै भारतमा टिकट बुक गर्न लगभग असम्भव झैं भएको थियो । बुक माय शोमा १० लाख बढीले आफूलाई फिल्म हेर्न इच्छुकको सूचीमा सुचिकृत गरेका थिए ।
एभेन्जर्सका प्रशंसकले टिकटको प्रि–बुकिङपछिको उत्सुकता र निराशा ट्वीटरमा पोखेका छन् ।
#AvengersEndgame tickets pre-booking : pic.twitter.com/ieMhkqE1e0
— Luv (@IamLuvK) April 21, 2019
Almost all the Avengers : Endgame tickets are sold out for 26th at my place in just a few hours I'M SO ANNOYED
— madhu (@bizzleshawn) April 21, 2019
Bought my life's most expensive movie ticket for Avengers Endgame..
— Agnimitra Sharma (@AgniOnFire) April 21, 2019
Avengers: Endgame tickets sold out faster than Tatkal Tickets 😮
— Gaurav Rai (@Gaurav_Rai_) April 21, 2019
What a hype 😍#AvengersEndgame
Already booked for IMAX.
— AFAN MUJAWAR (@Afan_Mujawar) April 21, 2019
And it is very cruel of you guys including multiplex owners , @Marvel_India and @PaytmTickets to loot fans. U all have increased ticket price insanely and top of that also charging absurd Internet handling fees.
@Russo_Brothers @MarvelStudios @Avengers @Kevfeige Avengers: Endgame tickets are finally on sale in India and are almost sold within hours. Ticket booking apps/websites have crashed. Luckily got my IMAX tickets. Can't wait!🙈
— Harshit Gupta (@HarshitG01) April 20, 2019
#NeverhaveIever had so much problem with #booking #tickets for #AvengersEndgame
— Harish Bhardwaj (@iHarishBhardwaj) April 21, 2019
🤯
Heavy #traffic & #servers not responding while booking the tickets!
Tried hard for #IMAX but had to compromise☹️with #3D @bookmyshow@Avengers @Marvel @MarvelStudios #MCU #India #delhi #dbz_diary
Couldn't book for 26th
— Aditya (@adi11_aditya) April 21, 2019
As it was sold out not even other languages were spared
Thanos wipes all the tickets
Avengers hype is unreal. Tickets are selling like hot cakes.
— Rohit (@iamFayezur) April 21, 2019
The amount of effort we put into booking tickets for #AvengersEndgame was a lot more than what #Avengers are doing to defeat Thanos..😂😂
— Rishi Thakker (@WatashiWaSugoyy) April 21, 2019
I have never seen such a response for any movie in India, #AvengersEndgame tickets are selling like hot cakes. It will probably have the best advance booking of all time (including Hindi ones).
— Anirudh Somani (@onsomani) April 21, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण