सीता राईको नयाँ गीत रिलीज
बिहीबार, १९ वैशाख २०७६, ०९ : २२
काठमाडौं । गायिका सीता राईको नयाँ गीत रिलिज भएको छ । गायिका राईको ‘जति हेर्यो हेरिरहुँ’ गीतको लिरिकल अडियो युट्युवमा रिलीज भएको हो ।
सोलुखुम्बुको जुभिङमा जन्मिनु भएकी गायिका राईको यस गीतमा श्याम तमोटको शब्द तथा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । गीतलाई सुरेन्द्र श्रेष्ठले नै एरेञ्ज र सम्पादन पनि गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण