कपिल शर्मालाई लाग्यो ठूलै झट्का, एक हप्ताभित्रै ‘आउट’ !
सोमबार, २३ वैशाख २०७६, १० : ५०
यो हप्ता टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रमबीच ठूलै प्रतिस्पर्धा देख्न पाइयो । गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् । शीर्ष पाँचबाट बाहिरिँदा कपिललाई ठूलै झट्का लागेको छ । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ ।
यस्तो दोस्रो स्थानमा ‘कुण्डली भाग्य’ छ भने यो हप्ता तेस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता हे’ रहेको छ ।
साथै, चौथो स्थानमा छ ‘कुल्फी कुमार बाजेवाला’ रह्यो । यसका साथै, ‘नागिन थ्री’ टिआरपीको पाँचौ स्थानमा रहन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण