के कपिल शर्मा बुवा बन्नै लागेका हुन् त ?
सोमबार, ०६ जेठ २०७६, १३ : १२
भारतीय हास्यकलाकार कपिल शर्मा आजकाल आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ का लागि व्यस्त छन् । कपिल शर्मा आफ्नो व्यवसायिक जीवनमा त सफल भइरहेका छन् । यसका साथै उनको नीजि जीवन पनि फल्ने फुल्ने क्रम जारी रहेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।
भारतीय समाचार एजेन्सीका अनुसार कपिलकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । यद्यपी, यसबारे कपिल शर्मा र उनका परिवारबाट कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । तर धेरैले उनीहरुको घरमा नयाँ पाहुनालाई स्वागतको तयारी सुरु भइसकेको बताइरहेका छन् ।
कपिलले १२ डिसेम्बर २०१८ मा साथी गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहकाा बेला बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण