बुवा गुमाएका अजय, काजोललाई सान्त्वना दिन पुगे यी सेलिब्रिटी (फोटोफिचर)
मङ्गलबार, १४ जेठ २०७६, ०८ : २०
अजय देवगनका पिता विरु देवगनको अन्तिम संस्कार सोमबार बेलुका मुम्बईस्थित शाम विले पार्लेस्थित घाटमा गरियो । उनको अन्तिम यात्रा अजयको जुहुस्थित घरबाट निकालिएको थियो । सोमबार बिहाना सांताक्रुजस्थित सूर्या अस्पतालमा ७७ वर्षका विरुको निधन भएको हो ।
अन्तिम यात्रामा समावेश भए बलिउड सेलिब्रिटीः
विरुको अन्तिम यात्रामा अनितेता अनिल कपुर, सुनिल शेट्टी, संजय दत्त, सनी, बबी देओल, शाहरुख खान, अभिषेक, ऐश्वर्या बच्चन, अर्जुन कपुर, तुषार कपुर, विन्दु दारा सिंह, रंजित, राजा मुराद, बोनी कपुर, सतिश कौशिक, राजकुमार गुप्ता र अनिस बज्मीसमेत विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण