सलमान खानको फिल्म ‘भारत’ को रिलिजमा मुस्किल
शुक्रबार, १७ जेठ २०७६, ११ : ००
बलिउडका सुल्तान सलमान खानको नयाँ फिल्म ‘भारत’को रिलीज मिति नजिकिँदै गर्दा विवादमा पर्ने सम्भावना बढेको छ । फिल्मको विरुद्ध हाई कोर्टमा मुद्दा दायर भएपछि फिल्म थप विवादमा परेको हो ।
फिल्म ‘भारत’ को अनुच्छेद–३ ले (Emblems & Names Act) को उल्लंघन गरेको आरोप लागेको छ । यस अनुच्छेदका अनुसार कुनै पनि देशको प्रतिक चिन्ह र नामको प्रयोग कुनै पनि व्यवसायिक प्रयोजनको लागि गर्न नसकिने उल्लेख छ ।
त्यसैले रिलीजभन्दा पहिले ‘भारत’ को विरुद्ध जनहित निवेदन दायर हुनु सलमान खानको लागि मुस्किल पैदा हुनु हो । यो फिल्मको रिलीज मिति ५ जुन तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण